न्यायाधीश राजेन्द्र सिह भण्डारीको विदाई
Onकञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतका तत्तकालिन न्यायाधीश राजेन्द्र सिह भण्डारीको विदाई गरिएको छ । न्यायाधीश भण्डारीको जिल्ला अदालतका कर्मचारी सहित कानुन व्यवसायीहरुले विदाई गरेका हुन । बिहीबार कञ्चनपुर जिल्ला अदालत बार एसोसिएशनले फेरी भेटौला कार्यक्रम गरेर विदाई गरेको हो । सहकर्मी, अदालतका…








