कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाउने
Onधनगढीको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो…










