पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ
Onमहेन्द्रनगर– बाँकेको बैजनाथ गाउँपालिका–४ तिलकपुर स्थित सडकबाट पाटेबाघको छालासहित अछामका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार दिउँसो २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका–५ बस्ने ३५ वर्षीय…










