सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
Onकञ्चनपुर ८,भाद्र। सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनामा गरिएको परीक्षणमा ५७ जनाको रिपोर्ट पोजिटिभ र…










