पिएचडी गरेका पूर्व विद्यार्थी नेता माधव पन्त कञ्चनपुर २ बाट सांसदको दौडमा
Onधनन्जय अवस्थी महेन्द्रनगर । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पुर्व विद्यार्थी नेता माधव प्रशाद पन्त चुनावी मैदानमा होमिएका छन । विद्यावारिधी(पिएचडीधारी) पुर्व विद्यार्थी नेता पन्त प्रतिनिधी सभा सदस्य(सासंद)का लागि कञ्चनपुर २बाट चुनावी मैदानमा होमिएका हुन । पन्त…









