गोदावरीमा बस दुर्घटना
Onमहेन्द्रनगर–गोदावरीमा बस दुर्घटना भएको छ। गोदावरी पुल नजिक पार्किङ गरेर राखेको लु २ ख ४९४० नम्बरको बस करिब ५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। बस चालक बुटवलका योगेश पुनले रोकीराखेको अवस्थामा…











