लालझाडी गाँउपालिकाले भन्यो, ‘ईन्जिनियर कुटपिट प्रकरणमा अन्य कर्मचारी बिरुद्ध नाराबाजी गर्नु दुखद
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि ठेकेदार भीम सेन राना समुहले कुटपिट गरेको विषयमा कार्यालय आएर अन्य कर्मचारी बिरुद्धमा नाराबाजी नगर्न पालिकाले अनुरोध गरेको छ । बिहीबार लालझाडी गाँउपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्र्दै न्जिनियर राम प्रशाद अवस्थीमाथि ठेकेदार…










