कैलालीमा किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम
Onकैलाली । किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी जानकारी गराइएको छ । किशोर किशोरीहरूलाई आफूमाथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले दुई दिन तालिम दिइएको हो । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरियाको…










