बैतडीमा नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित
Onआगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्। सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम…











