रोजगारीका लागि भारत गएका डोटीका १६५ जना बेपत्ता

रोजगारीका लागि भारत गएका डोटीका १६५ जना बेपत्ता

On

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको छ। डोटीका चार स्थानीय तहका १६५ श्रमिक परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका…

लागुऔषधको कारोबार गर्ने ‘बिग डिलर’ बेलौरीबाट पक्राउ

लागुऔषधको कारोबार गर्ने ‘बिग डिलर’ बेलौरीबाट पक्राउ

On

महेन्द्रनगर । लागुऔषधको कारोबार गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ ६ बजे बेलौरी प्रहरीका प्रमुख कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले वडा नम्बर–६ नकैया नाकाबाट दुई जना भारतीय नागरिकलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो। पक्राउ…

महाकाली अस्पतालमा ¥याल ग्रन्थीको सफल सल्यक्रिया 

महाकाली अस्पतालमा ¥याल ग्रन्थीको सफल सल्यक्रिया 

On

कञ्चनपुर, । कञ्चनपुरको महाकाली अस्पतालले पहिलो पटक ¥यालग्रन्थीको सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । अस्पतालले भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ बर्षिया एक महिलाको ¥यालग्रन्थीको सफल अप्रेसन गरेको हो । लिला पन्तको तीन बर्षदेखि कानको तल गाँठा अर्थात स्वास्थ्य समस्या देखिएको थियो ।…

अछाममा १६ वर्षीया किशोरीको हत्या आरोपमा चार पक्राउ

अछाममा १६ वर्षीया किशोरीको हत्या आरोपमा चार पक्राउ

On

अछाममा १६ वर्षीय किशोरीको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। मंगलसैन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार खरतोला भन्ने ठाउँमा मृत फेला परेकी थिइन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन्। मृतक किशोरीका आफन्तले हत्या गरेको भन्दै चार जनाविरूद्ध जाहेरी…

कञ्चनपुरमा अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस

कञ्चनपुरमा अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस

On

कञ्चनपुरः कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ। श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उनलाई निकै गाह्रो भएको छ। गत असोज महिनामा स्याउला काटनका लागि रुखमा चढेका लालकाका श्रीमान् ४० वर्षीय लोकबहादुर मल्ल खसेर घाइते भएपछि…

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

On

नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो । सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदार भण्डारीलाइ प्रस्ताव गरिएको छ । यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव…

हात्तीको आक्रमणबाट रानाको मृत्यु

हात्तीको आक्रमणबाट रानाको मृत्यु

On

नरेश राना लालझाडी । कञ्चनपुरको ढक्का शिविरमा बस्ने ४० बर्षिय खगराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । शनिबार बेलुका ८ बजे रानालाई हात्तीको बथानले घरमै आक्रमण गरेको छ । घरमा सुत्ने क्रममा एक्कसी हात्तीले आएर आक्रमण गरेका हुन । शुक्रबार पनि…

लालझाडीमा हात्तीको बथानले घर भत्कायो, पीडितको विचल्ली

लालझाडीमा हात्तीको बथानले घर भत्कायो, पीडितको विचल्ली

On

नरेश राना कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा गएराति जंगली हात्तीको बथानले एक स्थानीयको घर भत्काएको छ । लालझाडी वनबाट १०÷१२ को संख्यामा गाँउ पसेका हात्तीको बथानले घर भत्काएको हो । लालझाडी गाँउपालिका ०४ सिकलपट्टीका धर्मानन्द भट्टको घर भत्काएको हो । घरमा बर्षभरी खानका…

भ्रमपुर्ण खबरप्रति निन्दा : नेता ऐर

भ्रमपुर्ण खबरप्रति निन्दा : नेता ऐर

On

कञ्चनपुर । सभामुख अग्नी प्रशाद सापकोटाका पुर्व स्वकीय सचिव नवराज ऐरले भ्रमपूर्ण खबरप्रति निन्दा व्यक्त गरेका छन । समामुखलाई जोडेर ऐर बिरुद्धमा समाजिक सञ्जाल फेसबुक लगायतहरुमा नभएका विषय प्रचारबाजी गरिएका थिए । उनले त्यसको खण्डन गरेका छन । सभामुख सापकोटाका स्वकीय सचिव…

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

On

कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश…