कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका दुई युवकलाई प्रशासन लगिदै
Onमहेन्द्रनगर । गत असोज अन्तिम साता कञ्चनपुरमा प्रहरी सँगको विवादमा परेका युवकलाई आज प्रशासनमा लगिदै छ । सरकारी वकिल कार्यालयबाट गत साता म्याद थप भई हिरासतमा रहेका बेलौरीका प्रवेश महरा र बिष्णु भट्टलाई सोमबार प्रशासनमा बुझाइने प्रहरीले जनाएको हो । जिल्ला प्रहरी…











