कैलालीमा छाडा गाई व्यवस्थापनको माग गर्न प्रशासनलाई ज्ञापन पत्र

कैलालीमा छाडा गाई व्यवस्थापनको माग गर्न प्रशासनलाई ज्ञापन पत्र

On

छाडा गाई व्यवस्थापनका लागि गौशाला निर्माणमा प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने माग गर्दै विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्य समिति कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण पत्र बुझाएको छ। सङ्घका अध्यक्ष दिनेश कलेलले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार ध्यानाकर्षण पत्र…

थप २८८ जनामा कोरोना पुष्टि

थप २८८ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९…

बैतडीको शिगासका शिक्षक आन्दोलित, परीक्षा रोक्ने चेतावनी

बैतडीको शिगासका शिक्षक आन्दोलित, परीक्षा रोक्ने चेतावनी

On

बैतडीको शिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलन चर्काउने चेतवानी दिएका छन् । गएको साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् । उनले भनिन् ‘हामीले लामो समयदेखि हाम्रो…

बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

On

नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरूलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो । राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने…

राहत शिक्षक समिति शुक्लाफाँटाको प्रधानमन्त्रिलाई ज्ञापनपत्र

राहत शिक्षक समिति शुक्लाफाँटाको प्रधानमन्त्रिलाई ज्ञापनपत्र

On

नेपाल राहत शिक्षक समितिले शुक्लाफाँटा नगरपालिका मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलीलाई ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ। हालसम्म मन्त्रि र मन्त्रालयका कर्मचारीहरुलाई ४० हजार शिक्षकहरुको माग सम्बोधनका लागि पटकपटक आग्रह गरेपनि माग सुनुवाई नभएको भन्दै नगरपालिका मार्फत बिहिबार प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको…

बैतडीमा तरुण दलका अध्यक्ष महिलासँग संकास्पद अवस्थामा भेटिए

बैतडीमा तरुण दलका अध्यक्ष महिलासँग संकास्पद अवस्थामा भेटिए

On

नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट होटेलमा महिला संग संकास्पद अवस्थामा भेटिएका छन्। जिल्लाको मेलौली नगरपालिका २ को सलेनाबाट महिला सहित उनलाई एउटै कोठामा सं’कास्पद अवस्थामा देखेपछि प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक…

घोडाघोडी नगरपालिकामा रोजगार सँवाद मञ्च गठन

घोडाघोडी नगरपालिकामा रोजगार सँवाद मञ्च गठन

On

कैलालीको घोडाघोडी नगरपालिकामा मा रोजगार सँवाद मञ्च गठन गरिएको छ । नगरपालिका कार्यपालीका सदस्य राधा परियारको सँयोजकत्वमा विहिबार ९ सदस्यि समिती गठन गरिएको हो । नगरभित्र रहेका उद्योग तथा अन्य ठाउँमा रोजगारीका अवसर सृजना गरि व्यवस्थित बनाउने उद्धेश्यले उक्त समिति गठन गरिएको…

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

On

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ…

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

On

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा संयुक्त प्यानल अन्तर्गत प्रेस युनियन तर्फका माधव सिंह धामी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका सुरेश सिंह धामीले ६९ मत पाए भने बागी उम्मेदवार शेर बहादुर सिंहले २५ मत पाएका हुन्। त्यस्तै उपाध्यक्षमा प्रेस…

पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

On

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न भएको छ। बुधवार सम्पन्न निर्वाचनमा ८६ प्रतिशत मत खसेको हो। दुई सय ५३ मतदाता मध्ये २ सय १७ जनाले भोट खसालेको जिल्ला निर्वाचन समिति कञ्चनपुरले जनाएको छ। यस पटकको निर्वाचनमा कञ्चनपुर शाखा बाट अध्यक्ष पदमा…