डोटीको शिखरमा १५ शैय्याको अस्पताल निर्माण हुँदै
Onडोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो । यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हो । डोटीमा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा…











