बिक्रि गरिएका घण्टको कुनै सरोकार छैन–मंदिर अध्यक्ष भण्डारी, प्रहरी भन्छ–छानविन चलेकै छ
Onमहेन्द्रनगर । मंदिर विकास समितिका पदाधिकारीले बिक्रि गरेका साढे ६ क्युन्टल घण्ट कञ्चनपुर प्रहरीले बरामद गरेको साता दिन पुगेको छ । महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरमा भक्त जनहरुले चढाएका साढे ६ कुन्टल घण्ट गल्लिनम्बर १ स्थित ठकुराटी पसलबाट प्रहरीले बरामद गरेको थियो ।…











