
कृष्णपुरका शाखा प्रमुख राना विदा नै नलिई भेट्रान फुटबलको उद्घोषणमा व्यस्त
Onकञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुली स्थित समावेसी कटान सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा गत कार्तिक ३ गते देखि आयोजित १४ औ भेट्रान फुटबल प्रतियोगितामा कृष्णपुर नगरपालिकामा कार्यरत हेमलाल (हेमन्त) राना नगरपालिकाका हाकिमलाई कुनै जानकारी नगरी विदा नै नलिएरै भेट्रान…