कैलालीमा स्कारपियो दुर्घटनाहुदा ७ जना घाइते
Onकैलालीमा स्कारपियो दुर्घटनामा परि ७ जना घाइते भएका छन् । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका –१० पहलमापुरमो ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ । छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको…










