कृषिको यथेष्ट तथ्याङ्कमा जोड
Onकञ्चनपुर । कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा ‘कृषि तथ्याङ्क अद्यावधिकका लागि जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका सरोकारवालासग गरेको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका हुन । जिल्लाभरी कृषिका विभिन्न उत्पादित बस्तुको यथेष्ट…










