छाउगोठमा सुतेकी कमला दमाईको करेत सर्पले डस्दा अकालमै ज्यान गयो
Onमहिनावारी भएपछि छाउगोठमा सुतेकी कञ्चनपुरकी एक महिलाले अकालमै ज्यान गुमाएकी छिन । छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका १ निगालीकी २८ बर्षिया कमला दमाईको ज्यान गुमाएकी हुन । शुक्रबार मिन्स भएपछि कमला खाना खाएर छाउगोठमा सुतेकी थिईन । छाउगोठमा सुतेकी कमलाको करेत सर्पले गर्धनमै…









