यातायात मजदुर आन्दोलित ः चालक अवस्थीको न्यायका लागि भन्दै पुर्वपश्चिम महेन्द्र राजमार्ग ठप्प पारेपछि यात्रु मारमा
Onकञ्चनपुर । कञ्चनपुरका यातायात मजदुर आन्दोलित भएका छन । सवारी दुर्घटनाको घटनामा पक्राउ परेका एक चालक पुरपक्षका लागि जेल चलान भएपछि बिहीबारदेखि जिल्लाका मजदुर आन्दोलित भएका हुन । तीन मजदुर संघ संगठनको अगुवाईमा महेन्द्रनगर बसपार्क सहित पुर्वपश्चिम महेन्द्रराजमार्गका विभिन्न स्थानमा बन्द गरेर आन्दोलनमा…










