त्रिभुवन माविकको ५१ औँ बार्षिकोत्सव : शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता
Onकेशव थापा महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५१औँ बार्षिकोत्सव सम्पन्न भएको हो । प्रद्यानाध्यापक हरिश प्रशाद ओझाले विद्याललयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर…









