जवान नाथद्वारा ईन्सपेक्टर शाही बिरुद्ध उजुरी
Onकञ्चनपुर । प्रहरी जवान नरेन्द्र नाथले प्रहरी निरीक्षक बिनु शाही बिरुद्धमा प्रशासनमा उजुरी दिएका छन । प्रहरी जवान नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक(ईन्सपेक्टर) शाही बिरुद्धमा उजुरी दिएका हुन । नाथले आफुमाथि कुटपिट, यातना, मानसिक यातना दिएर जागिरबाट आउट हुन…









