बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरण ः क्रान्तिकारी युवा संगठन नेपालद्धारा बैंकलाई फर्जी कागजात राखि ऋण लिएको विषयको सूचना माग

बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरण ः क्रान्तिकारी युवा संगठन नेपालद्धारा बैंकलाई फर्जी कागजात राखि ऋण लिएको विषयको सूचना माग

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले फर्जी कागजात पेश गरेर लिएको ऋणको बिषयमा क्रान्तिकारी युवा संगठनले बैंकलाई ३ दिन भित्र सूचना उपलब्ध गराउन निवेदन पेश गरेको छ ।   शुक्रवार कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका तथा विभिन्न अनलाइनमा बेलडाँडी उपाध्यक्ष नाथका…

बेलडाँडी कमरीका स्थानीय भन्छन, ‘वडा सरकारले पुर्वाग्रही भएर हाम्रो उठिबासी गर्न खोजिदैछ’

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३खैरिघाट कमरीका केही स्थानीयले वडा पालिका सरकारले पुर्वाग्रही भएर आफुहरुको उठिबासी गराउन खोजेको दुखेसो पोखेका छन । बेलडाँडी कमरीका स्थानीयले आफुहरुको घर सडकमा परेको भन्दै छानिछानी उठिबास गराउन खोजिएको भन्दै दुखेपो पोखेका हुन । राजनीतिक पुर्वाग्रही ढङगबाट…

बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरण ः आफुलाई उपाध्यक्ष नाथले फसाएको कन्सेल्टेन्सीको आरोप

बेलडाँडी उपाध्यक्ष नाथका फर्जी कागजात प्रकरण ः आफुलाई उपाध्यक्ष नाथले फसाएको कन्सेल्टेन्सीको आरोप

On

कञ्चनपुर । सेती इन्जनियरिङ्ग कन्सल्टेन्सीले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई जालसाजी गरेको आरोप लगाएको छ । आफुहरुलाई झुटो विवरण दिएको र फिल्डमा जादा समेत उनले ३५७ नंम्बर कित्ता यही भन्दै साविक सडकमा रहेको घर देखाएको कन्सल्टेन्सिमा कार्यरत फिल्ड कर्मचारी हरीशंकर रानाले बताए…

बेलडाँडी गाउँपालिका उपप्रमुख नाथ विरुद्ध अख्तियारमा उजुरी दर्ता 

बेलडाँडी गाउँपालिका उपप्रमुख नाथ विरुद्ध अख्तियारमा उजुरी दर्ता 

On

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाका उप प्रमुख शान्ती नाथ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले फर्जी कागजात बनाउने गैरकानुनी कार्य गरेको भन्दै सत्यतथ्य छानविन गरि कार्वाहीको माग गर्दै उप प्रमुख नाथ विरुद्ध अख्तियार दुरुपोगा…

बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले फर्जी कागजात बनाएको खुलासा

बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले फर्जी कागजात बनाएको खुलासा

On

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले फर्जी कागजात बनाएको खुलासा भएको छ । उपाध्यक्ष नाथले सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीको सहायतामा बेलडाँडी गाउँपलिका बाट घर नक्सा प्रमाणित कागजात फर्जी बनाएको खुलासा भएको हो । उनले बेदकोट नगरपालिका कार्यालय अगाडी रहेको सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट…

वाणिज्य सघको वक्तृत्वकला प्रतियोगितामा घटाल माविकी छात्रा पनेरु प्रथम

वाणिज्य सघको वक्तृत्वकला प्रतियोगितामा घटाल माविकी छात्रा पनेरु प्रथम

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना गरिएको माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकलामा घटाल माध्यमिक विद्यालयकी छात्रा अन्जु पनेरु प्रथम भएकी छिन । वाणिज्य संघले ७४ औँ प्रजनन्त्र दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बेदकोट नगरपालिका ७ सुडा स्थित घटाल माविकी छात्रा पनेरु…

आगामी आईतबारदेखि कञ्चनपुरमा दादुरा–रुबेला बिरुद्धको खोप अभियान 

आगामी आईतबारदेखि कञ्चनपुरमा दादुरा–रुबेला बिरुद्धको खोप अभियान 

On

केशव थापा  कञ्चनपुर । फागुन आँउँदो दोस्रो सातादेखि कञ्चनपुरमा ‘दादुरा–रुबेला’ रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ फागुन (आईतबार)देखि ‘दादुरा–रुबेला’ रोग बिरुद्धको खोप अभियान संचालन गर्न लागेको हो । राष्ट्रिय कार्यक्रम अनुरुप जिल्लामा समेत खोप अभियान…

किन टिक्दैनन, बेलडाँडीमा हाकिम

किन टिक्दैनन, बेलडाँडीमा हाकिम

On

केशव थापा कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत(कार्यालय प्रमुख) निरन्तर परिर्वतन भईरहेका छन । जिल्लाको र्दिक्षणी क्षेत्र बेलडाँडी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत(कार्यालय प्रमुख) निरन्तर परिर्वतन भईरहेका हुन । बेलडाँडी गाँउपालिकामा एकै बर्षमा चार प्रमुख प्रशासकीय अधिकृत परिर्वतन भएका छन…

शुक्लाफाँटाका नगर प्रमुख महराले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाए जन्मदिन

शुक्लाफाँटाका नगर प्रमुख महराले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाए जन्मदिन

On

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले आफ्नो जन्मदिन विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन्। शनिबार शुक्लाफाँटा नगरपालिका–१ स्थित सिद्ध बैजनाथ माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाइएको हुन। नगर प्रमुख महराले जन्मदिनको अवसर पारेर…

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन गत र चालु आर्थिक बर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन गत र चालु आर्थिक बर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेकपा माओवादी केन्द्र कृष्णपुरका सचिव जगदीश मल्लले नगरपालिकाले गरिरहेको कामकाज योजना जनमुखी नभएको, पारदर्शी नभएको जनअपेक्षा नभएको…