
सयौँ दर्शकको अवलोकन स्थल महेन्द्रनगर म्युजियम !
Onसंग्रालयमा राखिएको जहाज, निर्माण गरिएको पौडी खेल, आकाशमा छाता र दरवारशैलीको भवनले म्युजियमको सौन्दर्यता लाई दर्साउँछ। भवनका तलतिर चुच्चा पारिएका गजुरहरूले दर्शकको मन लोभ्याएको छ। म्युजियमको अवलोकन गर्न आएका आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न रमाइलो क्षेत्र बनाएको बताउँछन्। ‘‘अलग पहिरनमा सजिएका…