
“ऊ महान सहिद थियो !”
On“ऊ महान सहिद थियो !” ऊ सुन्दर सपनाहरु बोकि हिड्यो सुतेका हरु लाई उठाएर, बन्दुक बोकाइ लड्यो ! ऊ भोक तिर्खा नभनी हिड्यो पीडित बर्ग लाई लिदै, न्याय का निम्ति लड्यो!! ऊ सधैं दुख पीडा नभनेर हिड्यो शोषक ले लुटेका हरेक गतिविधि…
“ऊ महान सहिद थियो !” ऊ सुन्दर सपनाहरु बोकि हिड्यो सुतेका हरु लाई उठाएर, बन्दुक बोकाइ लड्यो ! ऊ भोक तिर्खा नभनी हिड्यो पीडित बर्ग लाई लिदै, न्याय का निम्ति लड्यो!! ऊ सधैं दुख पीडा नभनेर हिड्यो शोषक ले लुटेका हरेक गतिविधि…
कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको…
कञ्चनपुर । गत बैशाख ३० मा स्थानीय तहको चुनाव सम्पन्न भयो । करिब ५ देखि १० दिनमा मत अत्मिम मत परिमाण आयो । पाँच स्थानीय तहमा नेपाली काँग्रेस, तीनमा एमाले र १मा माओवादी केन्द्रले जित्यो । पालिकामा नयाँ जनप्रतिनिधी आएको एक महिना…
धर्मान्नद भट्ट ,कञ्चनपुर , कयौंका सपनाहरू अझै अधुरा देखिन्छन् कयौं स्वप्न कौसीमै भएका पूरा देखिन्छन् गन्तव्य कठिन देखिन सक्छन् हार्नु हुँदैन शिखर चढ्दा चारैतिर टाकुरा देखिन्छन् कहिले काहीँ उच्चता ग्रन्थी सक्रिय हुन्छ सामुन्ने पर्ने दुनियाँ सारा बेसुरा देखिन्छन् सत्तामा पुगेपछि श्रमजीवी श्रम…
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नेकपा एमाले र नेपाली काँग्रेसको महागढकै रुपमा चिनिन्छन । एमाले काँग्रेसको महागढ भत्काउँदै नेकपा माओवादीका उम्मेदवार भोजराज जोशी निर्वाचित भएका छन । माओवादी नेता जोशीले काँग्रेसका गम्भिर सिह ऐरीलाई ६२मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन…
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको राना थारु संग्राहलमा भ्रष्टाचार भएको भन्दै नेपाली काँग्र्रेसले तालाबन्दी गरेको छ । नेपाली काँग्रेस लालझाडी गाँउ समितिले आइतबार संग्राहलयमा तालाबन्दी गरेको हो । संग्राहलयमा आएको ३ लाख ५० हजार बजेटमा संग्राहलयका संयोजक डिठ्ठा नेतृत्वमा भ्रष्टाचार भएको…
कञ्चनपुर, । सुदूरपश्चिम प्रदेश कैलाली,कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा रहेको नायल गाँउमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम बहादुर आले पुगेका छन । शुक्रबार पर्यटनमन्त्री आलेले नायल गाँउ र ताल क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव…
कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायको आदिमकालदेखि मान्दै आएको बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको छ । बेलौरी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका राना, चौधरी, दहित, खुना बडायक, डगौरा, कठरिया सबै प्रकृतिका थारु समुदायले बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको हो…
कञचनपुर माघ २० । सुदूरपश्चिम विपासना साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले भीमदत्त नगरपालिकाको ९ नम्वर वार्डको उत्तरी चुृरेको ताराकोटमा बन्न लागेको विपासना साधना ध्यान केन्द्र बाहेक अन्य कुनै नियत नभएको बताएका छन् । ध्यान केन्द्र निर्माण कार्य विवादमा तानिएपछि वनका अध्यक्ष…
सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भोलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो । १९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश…