नेपाली कांग्रेस भीमदत्त–१९ को वडा सभापतिमा पाल
Onमहेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिका वडा नम्बर १९ को वडा सम्मेलनबाट सभापतिमा धिर पाल सर्वसम्मत चयन भएका छन् । काँग्रेसको १२, १३ र १४औँ महाधिवेशनका लागि लगातार काँग्रेस नेता धिर पाल तेस्रो पटक पनि वडा सभापतिमा सर्वसम्मत भएका हुन् । झण्डै…










