रास्वपा सुदूरपश्चिम प्रदेशका मुख्य कमाण्डर
Onडिल्लीराज पन्त कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकास विष्ट नेतृत्वमा नयाँ कार्य समिति विस्तार भएको छ । १असारमा भएको प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा विष्ट निर्वाचित भएका हुन । विष्टले आफ्ना प्रत्यासी जनक सिह धामीलाई दुईसय ४मतको अन्तरले हराउँदै सभापतिमा…










