कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने
Onकञ्चनपुर । कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक विविधता सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले बृक्षारोपण सप्ताह शुरु गरेको छ । सामुदायिक वन समन्वय समितिले १साउनदेखि ७गतेसम्मै एक साताव्यापी रुपमा बृक्षारोपण गर्न लागेको हो । आफ्नै नर्सरीमा फलफुल…










