
दोधाराचाँदनीनगरको कार्यपालिका बैठक बहिस्कार ः नगर प्रहरी भर्ना अनियमिततादेखि मापदण्ड विपरित क्रसर खोल्ने अनुमती दिएको आरोप
Onकञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले जनताको हित भन्दा केही निकट व्यक्ति, ठेकेदार आफन्त दलभित्र पनि गुटका मान्छेका पक्षमा काम गरेको आरोपमा विपक्षी दलका जनप्रतिनिधीले कार्यपालिका बैठक बहिस्कार गरेका छन । सोमबार दोधाराचादनी नगरपालिकाको कार्यपालिका बैठक आब्हान गरिएको…