आज दिउँसो एमसीसी बिरुद्ध विप्लवको कञ्चनपुरमा बिरोध प्रर्दशन
Onकञ्चनपुर । आज नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले कञ्चनपुरको महेन्द्रनगर सहित देशभर बिरोध प्रर्दशन गर्न लागेको छ । पाटी केन्द्रको आयोजना अनुरुप कञ्चनपुर महेन्द्रनगरमा पनि दिउँसो १ः३०बजेतिर बिरोध प्रर्दशन गर्न लागेको हो । नेकपा विप्लव जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले एमसीसी परियोजना राष्ट्रघाती भएकाले केही…









