साताको पहिलो दिन घट्यो सुनको मूल्य
Onआइतबार सुनको मूल्य थप ४०० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपियाँले घटेको थियो । आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको…










