कञ्चनपुरमा बुस्टर डोज’ को अभाव
Onकञ्चनपुर – सरकारले अग्रपंक्तिमा रहेकालाई आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने घोषणा गरे पनि कञ्चनपुरमा यो खोप नै पुग्न सकेको छैन । अग्रपंक्तिमा खटिनेका लागि १५ देखि २० हजारसम्म खोप आवश्यक पर्ने भएपनि अहिले सम्म एक डोज पनि नआएको हो । अग्रपंक्तिमा…










