दार्चुलामा हिमपातपछि भेडीगोठ सारिँदै
Onदार्चुला —लेकाली भेगमा हिमपातपछि चरनको समस्या हुँदा भेडीगोठ बेंसी सर्न थालिएको छ । हिउँदयाममा चिसो छल्न उच्च हिमाली क्षेत्रबाट लेकमा सारिएका भेडीगोठहरू हिमपातपछि धमाधम बेंसी झार्न थालिएको हो । ‘थोरै चरन क्षेत्र रहेको लेकाली भेगमा अहिले हिउँ जमेको छ,’ भेडाबाख्रा व्यवसायी जमन महराले भने,…










