नेकपा कञ्चनपुर द्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जली सभा
Onगणेश एसके,कञ्चनपुर ,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य तथा सभाका प्रमुख अतिथि डबल शाह (भगत) ले स्वर्गीय…










