कांग्रेस बाजुराका सभापति उम्मेदवार शाहले गरे प्यानल घोषणा
Onबाजुरा–नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ । नयाँ नेतृत्वका लागि जिल्ला सदरमुकाम मार्तडीमा कांग्रेसको अधिवेशन चलिरहेको छ । सुरुमा सहमति प्रयास भए पनि निष्कर्षमा नपुगेपछि कांग्रेस बाजुरा पार्टी सभापतिमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले सिंगो प्यानल घोषणा गरेका छन्…










