बेलौरीमा खुल्यो अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल
Onकञ्चनपुरको बेलौरीमा जगदम्बा अस्पताल खुलेको छ । निजी क्षेत्रबाट बेलौरी नगरपालिका ४ बेलौरी बजारमा अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल खुलेको हो । बेलौरी क्षेत्रका ईन्जिनियर समेत रहेका दिपेन्द्र विष्टले अस्पताल संचालनमा ल्याएका हुन । दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै अत्याधुनिक…











