डोटी प्रशासनको गाडीको दुरुपयोग, टिकटक बनाउन कञ्चनपुरको लिंगा
Onमहेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय डोटीको गाडीको दुरुपयोग गरेको पाइएको छ । आइतबार डोटीबाट सहायक सिडीओका आफ्न्त बोकेर सरकारी गाडी लिंगा पुगेको पाइयो । सहायक सिडीओ किरण जोशी चढ्ने बा १ झ ९८३८ नम्बरको सरकारी गाडी उनैका आफन्त बोकेर लिंगा पुगेको जनाइएको…











