माधव नेपाल सहितको पद खारेजीको मुद्दा: सक्कली फाइल झिकाउन सर्वोच्चको आदेश
Onनेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ। आजको सुनुवाईबाट अन्तरिम आदेश हुने वा नहुने भन्ने विषय चासोका रुपमा हेरिएको थियो। अन्तरिम आदेश छलफलका लागि भन्दै सर्वोच्चले…










