कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार
Onकैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ६७ ब २२५६ नम्बरको मोटाइसकल एक आपसमा ठोक्दिा दुई जना घाइते भएको…











