६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक
Onकाठमाडौँ,१६ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको तेह्रौं बैठकले विभिन्न ६ बुँदे प्रस्ताव तयार पारेको नेता विशाल भट्टराईले जानकारी दिए । बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट…











