
एमाले कञ्चनपुर ९ औँ अधिवेशन ः पाटी कार्यालयमा तालाबन्दी सचिवकै उम्मेदवार कर्ण चन्द तालाबन्दीमा उत्रिए
Onकञ्चनपुर । नेकपा एमाले पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी भएको छ । एमाले पाटी कार्यालय निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो । १चैत्रदेखि शुरु भएको एमाले जिल्ला अधिवेशनमा सहमती नभएपछि निर्वाचन प्रकृयामा गएकोृ प्रकृया अवरोध गरेर आफु अनुकुल पदाधिकारी छनौट गरेर घोषणा गर्न खोजिएको…