तस्करमाथि शसस्त्र प्रहरीको एक्सन : कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि भन्सार छलीका समान बरामद

तस्करमाथि शसस्त्र प्रहरीको एक्सन : कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि भन्सार छलीका समान बरामद

On

कञ्चनपुर । सीमावर्ती चोरी तस्करी हुने कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीले भारतबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्राउन लागेका अवैध समान बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि मुल्यका भन्सार छलीका समान…

गाडी दुर्घटनामा परी कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन, धनगडीमा श्रद्धाञ्जली सभा हुदै

गाडी दुर्घटनामा परी कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन, धनगडीमा श्रद्धाञ्जली सभा हुदै

On

कञ्चनपुर ,असार ६ ।  मंगलबार दिउँसो डडेल्धुरादेखि बझाङ जादै गरेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकोबझाङमा भएको गाडी दुर्घटनामा परेर गम्मभीर घाइते भएका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जनाको ज्यान गएको छ। दुर्घटनामा…

अर्थमन्त्रीले आवश्यकतालाई ध्यान दिनेभन्दा पहुंचलाई आधार बनाएर बजेट विनियोजन गरे : एमाले सांसद तामाङ

On

  काठमाण्डु– नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बांढेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे ।…

महेन्द्रनगर पार्क भीम बाटिका समितिका तीन जनाद्धारा राजिनामा

महेन्द्रनगर पार्क भीम बाटिका समितिका तीन जनाद्धारा राजिनामा

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर पार्क सरक्षण सम्र्बद्धन समिति गठनमा विवाद उत्पन्न भएको छ । सोमबार वडाध्यक्ष रविन्द्र देवकोटाद्वारा हस्ताक्षरित गरिएको पत्रमा उपभोक्ता समिति गठन गरिएका सदस्य मध्ये तीन सदस्यले राजिनामा दिएका छन । मंगलबार राज कुमारी चौधरी, बबिता सिनाल,…

बाल विवाह न्यूनिकरणमा जोड

बाल विवाह न्यूनिकरणमा जोड

On

कञ्चनपुर । कञ्चनपुरका सरोकारवाला निकायले बाल विबाह न्यूनिकरणमा जोडदिएका छन । बाल विबाहका कारण थुप्रै समाजिकदेखि हिन्साका समस्या निम्तिएकाले बाल विबाह न्यूनिकरण गर्नुपर्नेमा जोडदिएका हुन । मंगलबार महेन्द्रनगर समाजिक विकास कार्यालय कञ्चनपुरले आयोजना गरेको ‘महिला सहकारी सञ्जाहरुसंगको सहकार्यमा बाल विवाह न्यूनिकरण सम्बन्धी…

कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा घाईते

कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा घाईते

On

कञ्चनपुर । कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा परी घाईते भएका छन । मंगलबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ९ लालपुर क्षेत्रमा पत्रकार दमाई सवारी दुर्घटनामा परेका हुन । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार दमाई रिर्पोटिङ्गका सिलसिलामा महेन्द्रनगरदेखि…

काँग्रेस नेता ओझाले गरे भाजपा नेता जोलीसग भेटघाट

काँग्रेस नेता ओझाले गरे भाजपा नेता जोलीसग भेटघाट

On

कञ्चनपुर । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता, पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा. बिजय जोली नेपाल आइपुग्नु भएको छ । जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत आज नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री…

कोल्डस्टोर सुन्दरपुर भएर बागफाँटा जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे

कोल्डस्टोर सुन्दरपुर भएर बागफाँटा जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे

On

प्रदिप कुमार राना कञ्चनपुर । कञ्चनपुरमा पहिलो सडक उच्चस्तरिय अस्पाल्ट विधीबाट सडक कालोपत्रे गरिएको छ । जिल्लाको बेदकोट नगरपालिका पुर्वपश्चिम महेन्द्रराजमार्गदेखि दक्षिण गाँउ जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे गरिएको हो । बेदकोट नगरपालिका ९ कोल्डस्टोरदेखि सिद्धनाथ उदयदेव अनमोल क्र्सर उद्योग भएर भीमदत्त…

बेलडाँडीका युवा माली भौसी पालन व्यवसायमा 

बेलडाँडीका युवा माली भौसी पालन व्यवसायमा 

On

कञ्चनपुर । पछिल्ला दिनमा रोजगारी र गुजारा चलाउनका लागि युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको छ । स्वदेशमा भविष्य नदेखेपछि युवा विदेशीनेक्रम बर्षनी बढिरहेको छ । तर, केही युवाले भने स्वदेशमै भविष्य देखेर व्यवसायिक कृषि कर्ममा जुटेका छन । यस्तै मध्येका बेलडाँडी…

कञ्चनपुरका स्थानीय सरकारले एक बर्षमै खाजा, खानामा करोडौँ स्वाहा

कञ्चनपुरका स्थानीय सरकारले एक बर्षमै खाजा, खानामा करोडौँ स्वाहा

On

कञ्चनपुर । कञ्चनपुरका स्थानीय सरकारले एक बर्षमै खाजा, खानामा करोडौँ रकम स्वाहा पारेका छन । जिल्लाका ९ पालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा खाना खाजामा करोडौँ स्वाहा पारेका हुन । महालेखाको बार्षिक प्रतिवेदन अनुसार कञ्चनपुरका स्थानीय तहले खाना विवित शिर्षकमा करोडौँ रकम खर्चिएका छन…