महाकाली अस्पतालका चिकित्सकले अप्रेसन गर्न नमानेपछि निलम लाबडको ज्यान जोखिममा
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरकी निलम लाबड उपचारका लागि मंलबार बिहान महाकाली अस्पताल आईन् । हालतमा मासु पलाएपछि उपचारका लागि अस्पताल पुगेकी निलमको उपचार अनिश्चित भएको छ । हातको सल्यकृया(अप्रेसन) गर्नुपर्ने अवस्थामा पुगेकी निलमका आफन्तले सरकारी अस्पताल भएकाले पैशा बोकेर…










