बेलडाँडीमा विज्ञापन नगरि कम्प्युटर सहायक अपरेटर उपाध्यक्ष नाथको सिफारिसमा
Onबेलडाँडी । बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष नाथको मनपरी रजै चलेको छ । दिनप्रतिदिन काण्डै काण्ड मचाउदै आएकी बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको फेरि अर्को कर्तुत फेला परेको छ । बेलडाँडी गाउँपालिकामा गाउँकार्यपालिकाको मिति २०८०,०१,११ गते बैठक संख्या १६ को निर्णय नं. ३ मा बेलडाँडी…











