सेनाद्वारा सिद्धनाथ विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण
Onकञ्चनपुर । नेपाली सेनाले कञ्चनपुरको एक सामुदायिक विद्यालय विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको छ । सेनाको रुद्रध्वज गण मझगाँउले भीमदत्त नगरपालिका १३ बडैपुरमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षणको जिम्मा…









