महेन्द्रनगर बजार सडकमै रोपाई भीमदत्तको एक्सन :अस्थायी रुपमा सडक मर्मत

महेन्द्रनगर बजार सडकमै रोपाई भीमदत्तको एक्सन :अस्थायी रुपमा सडक मर्मत

On

धनसिह धामी कञ्चनपुर, १३ असार कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सडकमै रोपाई गरिएको समाचार सार्वजनिक भएपछि भीमदत्त नगरपालिकाले क्षणभरमै एक्सन लिएको छ । नयाँ पत्रिका सहितका विभिन्न अनलाईनले उक्त समाचार प्रकासित गरेपछि क्षणभरमै नगरपालिकाले एक्सन लिएको हो । स्थानीयले बुधबार सडक…

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

On

कञ्चनपुर । करेन्ट लागेर कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका १ बन्साहका ४४ बर्षिया अमर विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा घाईते भएका विष्टको उपचारका क्रममा…

सेनाद्वारा सिद्धनाथ विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण

सेनाद्वारा सिद्धनाथ विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण

On

कञ्चनपुर । नेपाली सेनाले कञ्चनपुरको एक सामुदायिक विद्यालय विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको छ । सेनाको रुद्रध्वज गण मझगाँउले भीमदत्त नगरपालिका १३ बडैपुरमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा खेलकुद तथा शैक्षिक समाग्री वितरण गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षणको जिम्मा…

क्रान्तिकारी विद्यार्थी नेता भट्टद्वारा घाईते दमाई पत्रकारलाई पौष्टिक खाद्यान्न सहयोग

क्रान्तिकारी विद्यार्थी नेता भट्टद्वारा घाईते दमाई पत्रकारलाई पौष्टिक खाद्यान्न सहयोग

On

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरका एक विद्यार्थी नेताले दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले आफ्नो जन्मदिनको असरमा घाईते पत्रकार…

बेलौरी नगरपालिकाको ८६ करोड ५७ लाख, ६७ हजार बजेट कृषि उत्पादनमा मुख्य प्राथमिकता राखेका छौँ : मेयर चौधरी

बेलौरी नगरपालिकाको ८६ करोड ५७ लाख, ६७ हजार बजेट कृषि उत्पादनमा मुख्य प्राथमिकता राखेका छौँ : मेयर चौधरी

On

असार । कञ्चनपुरको पहिलो सदरमुकाम रहेको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै साढे ८६ करोड बढि बजेट ल्याएको छ । बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष ०८०÷०८१का लागि ८६ करोड ५७ लाख, ६७ हजार बजेट ल्याएको हो । आईतबारदेखि शुरु भएको बेलौरी…

पुनर्वासको सरस्वती माविका प्रअ पौडेललाई सम्मान

पुनर्वासको सरस्वती माविका प्रअ पौडेललाई सम्मान

On

लाल ब. एसके कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई सम्मान गरिएको छ । पुनर्वास नगरपालिका २ मोतीबस्तीमा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक जितेन्द्र पौडेललाई सम्मान गरिएको हो । पुनर्वास नगरपालिकाले प्रअ पौडेललाई सामुदायिक विद्यालयको स्तरबृद्धि गरेको भन्दै सम्मान…

पत्रकारको शुद्धीकरण अभियानले पत्रकार महासंघको नेतृत्वमाथि उठेका प्रश्न

पत्रकारको शुद्धीकरण अभियानले पत्रकार महासंघको नेतृत्वमाथि उठेका प्रश्न

On

मधुकर थापा, नेपाली पत्रकारहरुको साझा र छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले हालै कार्यान्वयनमा ल्याएको शुद्धीकरण अभियानले आम पत्रकारहरुको बिचमा तरंग पैदा गरिदिएको छ । राजनैतिक परिवर्तन, निरंकुश शासन सत्ताको बिरुद्ध र प्रेस स्वतन्त्रताका खातिर लड्दै आएको नेपाल पत्रकार महासंघले शुद्धीकरण…

तस्करमाथि शसस्त्र प्रहरीको एक्सन : कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि भन्सार छलीका समान बरामद

तस्करमाथि शसस्त्र प्रहरीको एक्सन : कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि भन्सार छलीका समान बरामद

On

कञ्चनपुर । सीमावर्ती चोरी तस्करी हुने कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीले भारतबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्राउन लागेका अवैध समान बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि मुल्यका भन्सार छलीका समान…

गाडी दुर्घटनामा परी कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन, धनगडीमा श्रद्धाञ्जली सभा हुदै

गाडी दुर्घटनामा परी कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन, धनगडीमा श्रद्धाञ्जली सभा हुदै

On

कञ्चनपुर ,असार ६ ।  मंगलबार दिउँसो डडेल्धुरादेखि बझाङ जादै गरेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकोबझाङमा भएको गाडी दुर्घटनामा परेर गम्मभीर घाइते भएका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जनाको ज्यान गएको छ। दुर्घटनामा…

अर्थमन्त्रीले आवश्यकतालाई ध्यान दिनेभन्दा पहुंचलाई आधार बनाएर बजेट विनियोजन गरे : एमाले सांसद तामाङ

On

  काठमाण्डु– नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बांढेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे ।…