महेन्द्रनगर पार्क भीम बाटिका समितिका तीन जनाद्धारा राजिनामा
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर पार्क सरक्षण सम्र्बद्धन समिति गठनमा विवाद उत्पन्न भएको छ । सोमबार वडाध्यक्ष रविन्द्र देवकोटाद्वारा हस्ताक्षरित गरिएको पत्रमा उपभोक्ता समिति गठन गरिएका सदस्य मध्ये तीन सदस्यले राजिनामा दिएका छन । मंगलबार राज कुमारी चौधरी, बबिता सिनाल,…











