बेदकोट बगुन–छेला खोला मापदण्ड विपरित उत्खननले सत्यानास
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्ड विपरित उत्खनन्ले तहसनहस भईरहेका छन । बेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुन, छेला खोलामा मापदण्ड विपरित उत्खनन् कार्यले खोलाको रुप नै परिर्वतन भएको छ । उत्तरी चुरे भएर बग्ने…











