काँग्रेस नेता पाण्डे सिद्धनाथ माविको अध्यक्षमा चयन
Onकञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीमा रहेको सिद्धनाथ अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुर्व विद्यार्थी नेता अशोक पाण्डे चयन भएका छन । भीमदत्त नगरपालिका ११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पाण्डे चयन भएका हुन । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र ३(क)का…










