कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड
Onकञ्चनपुर । कञ्चनपुरका पालिका, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका छन । शनिबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेलौरीको शोभातालमा आयोजित गरेको अन्तरकृया कार्यक्रममा कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका हुन…










