शुक्लाफाँटाका सामुदायिक विद्यालयमा अतिरिक्त कक्षाको अनुगमन
Onकञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन गरिएको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली अतिरिक्त कक्षाहरुको अनुगमन गरेका हुन्। शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए । उनका अनुसार बैजनाथ…










